जित सुनिश्चित भएपछि बालेनले भने– घोषणापत्रमा भएका कुरा लागु गर्न सकेको दिन विजय उत्सव मनाउँला 

रेणुको पहिलो निर्णय : अब जन्मिने छोरीको निःशुल्क बीमा, सात हजार लिटरसम्म खानेपानी निःशुल्क

अध्यक्ष रिजालको पहिलो निर्णय : मृतकका परिवारलाई काजक्रिया खर्च बापत दश हजार दिने