कोरोनाविरुद्धको खोप लगाउन छुट्नु भयो कि ?

काठमाडौं, ५ पुस 

सरकारले विभिन्न स्वास्थ्य संस्था र स्थानीय तहबाट कोरोनाभाइरसविरुद्धको खोप लगाइदिएको छ ।

पहिलो र दोस्रो डोज खोप लगाएका अग्रपंक्तिमा खटिनेहरूलाई बुस्टर पनि लगाइदिइरहेको सरकारले सबैलाई खोप लगाउन आग्रह गरेको छ। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्