नेकपा एकिकृत समाजवादी एस पार्टीमा आबद्ध संगठनहरुले एमसिसि विरुद्ध आज धादिङबेसीमा सांकेतिक बिरोध प्रदर्शन गरेका छन्।एसमा आबद्ध मोर्चा संगठन अखिल नेपाल महिला संगठन, किसान महासंघ र युवा संघले संयुक्त आयोजना गरेको बिरोध प्रदशन पार्टि कार्यालयबाट सुरु भई बिच बजारमा पुगेर कोण सभामा परिणत भएको थियो।