धादिङका यी स्थानमा भोलि (शनिबार) विद्युत सेवा अवरुद्ध हुने

धादिङ,०९ बैशाख ।

धादिङमा भोलि शनिबार विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले जनाएको छ ।

शुक्रबार प्राधिकरणको धादिङ शाखाले एक सूचना जारी गर्दै मातातिर्थ–नौबिसे ३३ के.भी प्रशारण लाइन अन्तर्गत नागढुंगा सुरुङमार्गमा लाईन मर्मत सम्भार गर्नुपर्ने भएकाले विद्युत सेवा अवरुद्ध हुने जनाएको छ।

उक्त समयमा धुनिबेशी नगरपालिका र थाक्रे गाउँपालिकाको विभिन्न स्थानहरुमा शनिबार विहान ८ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने सूचनामा भनिएको छ।

यस्तो छ, सूचना :

May be an image of text that says "नेपाल विध्युत प्राधिकरण (नेपाल सरकारको स्वामित्व) वितरण तथा ग्राहक सेवा निर्देशनालय बागमती प्रादेशिक कार्यालय धादिड बितरण कनद्र पत्र स. २०७६ ०७९ च.नं.. बिद्युत लाइन अवरुद्ध हुने सुचना। मिति २०७९ साल बैशाख १० गते शनिबारका दिन मातातिर्थ- नौबिसे ३३ के.भि. प्रशारण लाइन अन्तर्गत नागदुगां सुरुडमार्गमा लाईन मर्मत सम्भार गर्नु पर्ने भएकोले धुनिवेशी नगरपालिका र थार्के गाउपालिकाको बिभिन्न स्थानहरुमा बिहान बजे देखी बेलुका ሂ बजे सम्म बिध्युत सेबा अबरुद्ध हुने व्यहोरा सबैमा जानकारीको लागि अनुरोध छ यसबाट ग्राहक बर्गमा पर्न जाने असुविधा प्रति ने.बि. प्रा. क्षमाप्रार्थ छ បរង பரிட்கா் 2S70.19 वावित दितरण ਵ మఆ नेपाल विद्युत प्राधिकरण धादिड वितरण केन्द"

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्