धादिङमा आज ५० परिक्षण गर्दा २२ जनामा कोरोना पुष्टि

धादिङ,०३ भाद्र ।
धादिङमा शुक्रबार ५० एन्टिजेन परिक्षण गर्दा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको ज्वालामुखी गाउँपालिकामा २० जना र धुनिबेशी नगरपालिकामा २ जना गरी २२ पोजिटिभ केश देखिएको स्वास्थ्य कार्यालय धादिङको तथ्याङकमा उल्लेख गरीएको छ।

यस्तै जिल्लाका थप ३ संक्रमित डिस्चार्ज भएका छन् । हाल सक्रिय संक्रमितको संख्या १२० पुगेको छ । र संक्रमित सबै होम आईशालेशनमा रहेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्