युवा संघ धादिङद्धारा एन्फा उपाध्यक्ष खतिवडालाई सम्मान

धादिङ,२१ साउन ।
राष्ट्रिय युवा संघ धादिङले एन्फा उपाध्यक्ष दिपक खतिवडालाई सम्मान गरेको छ ।

शनिबार गल्छीमा आयोजित एक कार्यक्रमका बिच युवा संघ धादिङले अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय उपाध्यक्ष एवम युवा संघका केन्द्रिय सचिवालय सदस्य खतिवडालाई सम्मान गरेको हो । गत असारमा भएको अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचनबाट उपाध्यक्ष पदमा धादिङका खतिवडा विजयी भएका थिए ।

तस्विर:रामहरी थापा

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्