सोमबार ८८८ संक्रमित थपिदा ४७४ जना डिस्चार्ज

धादिङ,३० साउन।
नेपालमा सोमबार ८८८ संक्रमित थपिदा ४७४ जना डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ७३७ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट ४२७ तथा एन्टिजेन विधिबाट ४६१ जनामा गरी ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ भने कोरोनाका संक्रिय संक्रमितको संख्या ५ हजार ३८७ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्