प्रि-ओपन सेसनमा नेप्से सूचकमा सुधार

काठमाडौँ,२३ भाद्र ।

 प्रि–ओपन सेसनमा नेप्से सूचक ०.३१ अंकले बढेको छ । नेप्से सूचक १९४०.१९ विन्दुमा रहेको छ । ३९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

यो सेसनमा ८ कम्पनीको ७५ कित्ता सेयर कारोबार भएको हो । कुल ७ वटा कारोबार भएको छ । ६ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ ।  बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्