अन्तर्राष्ट्रिय धादिङ समाजका सल्लाहकार मनोज गोर्खालीलाई मातृशोक

अन्तर्राष्ट्रिय धादिङ समाजका सल्लाहकार तथा एनआरएनए ग्लोबलका युवा अभियन्ता समाजसेवी मनोज गोर्खाली मातृशोक परेको छ । वि.स.२०७८ पौष २३ गते ७१ बर्षको उमेरमा असमाहिक निधन भएको हो । केहि महिनायता विरामी आमालाई उपचार गर्दा पनि बचाउन नसकिएको छोरा मनोज गोर्खालीले बताउनु भएको छ ।

गोर्खालीले ”भन्नुभयो ‘हरदम प्रयास गर्दा पनि दैवको अगाडि हाम्रो केही लागेन आमाको उपचारमा, आखिरमा हामीले हार्‍यौं”। मातृशोक पश्चात बिश्वभर रहेका एनआरएनए अभियन्तहरु तथा विभिन्न संघ सस्थाहरुले श्रदान्जली तथा समबेदना प्रकट गरेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्