धादिङ उद्योग बाणिज्य संघ धादिङको अपिल

धादिङ उद्योग बाणिज्य संघ धादिङले कोभिड १९ सक्रमण दिनानुदिन बढ्दै गईरहेको सन्दर्भमा ब्यवसायीहरुलाई सुरक्षित रहन अपिल जारी गरेको छ ।

संस्थाका अध्यक्ष रुद्र बहादुर खत्री द्धारा जारी अपिलमा ब्यवसायीहरुलाई सुरक्षाको मापदण्ड अपनाई आफ्नो उद्योग, ब्यापार र ब्यवसाय संचालनको लागी अनुरोध गरिएको छ ।
यस्तो छ अपिल

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्