नीलकण्ठ–७ का १५ जना कांग्रेस र माओवादी परित्याग गरी एमालेमा प्रवेश

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ७ बाट नेपाली कांग्रेस परित्याग गरी १५ जना एमालेमा प्रवेश गरेका छन् ।

बिहिबार एमाले धादिङको पार्टी कार्यालय मदन आश्रित भवनमा माओवादी केन्द्र नीलकण्ठ–७ वडा कमिटि सदस्य तुलसी पोखरेलको नेतृत्वमा १५ जना एमाले प्रवेश गरेका हुन् ।

No description available.

एमालेका जिल्ला ईञ्चार्ज एवम संघिय सासंद खेम लोहनीले उनीहरुलाई टीका अबिर र खादा लगाएर एमाले प्रवेश गराउनुभएको हो।कार्यक्रममा एमाले धादिङका सचिव अर्जुन कुमार श्रेष्ठ,एमाले ज्वालामुखीका अध्यक्ष राजेश अधिकारी लगाएतको उपस्थिति रहेको थियो।

यसैगरी ज्वालामुखी गाउँपालिका–५ खरी जौबारीमा एमालेको वडा कमिटि गठन गएिको छ।सोम बहादुर गुरुङको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटि गठन गरिएको एमाले ज्वालामुखीका अध्यक्ष राजेश अधिकारीले जानकारी दिनुभयो।

कार्यक्रममा एमालेका जिल्ला ईञ्चार्ज एवम संघिय सासंद लोहनीको प्रमुख आतिथ्य रहेको थियो।

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्