विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुन सक्ने जोखिमबारे ध्यान दिन राष्ट्र बैंकको आग्रह 

काठमाडौं, २१ माघ

नेपाल राष्ट्र  बैंकले विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुनसक्ने जोखिमबारे सावधानी अपनाउन आग्रह गरेको छ । 

शुक्रबार सार्वजनिक सूचना जारी गरेर राष्ट बैंकले पछिल्लो समयमा विद्युतीय कारोबारमा ठगी भइरहेको गुनासो आएको भन्दै सचेत रहन आग्रह गरेको हो । 

बैंकले जारी गरेको सूचना :

Avatar

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्