मालपोत कार्यालय धादिङका सबै सेवा फागुन १ देखि सुचारु हुने

मालपोत कार्यालय धादिङको सेवा फागुन १ गते(आईतबार)बाट सुचारु हुने भएको छ ।

कार्यालयले आज (शुक्रबार) सूचना जारि गर्दै विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस(कोभिड १९) को नयाँ भेरियन्ट ओमिक्रोनका कारण स्थगन गरिएका सबै सेवाहरु सुचारु गरिने जानकारी दिएको हो ।

कार्यालयले माघ २० गतेदेखि १३ वटा स्थानिय तहका सेवाग्राहीलाई बार अनुसार सेवा प्रवाह गर्दै आएको थियो।

मालपोत कार्यालयद्धारा जारी सूचना :

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्