गठबन्धन बैठक ५ बजे बस्ने

काठमाडौं,०५ फागुन ।

सत्तारुढ गठबन्धनको बैठक ५ बजे बालुवाटारमा बस्ने भएको छ । अमेरिकी सहायता परियोजना एमसीसीबारे निर्णायक छलफल गर्न दिउँसो ३ बैठक बोलाइएको गठबन्धनको बैठक दुई घण्टा सरेको हो ।

विहीबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएपछि बैठक सार्ने निर्णय भएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्