प्रतिनिधिसभाको अर्को बैठक फागुन १२ गते बस्ने

काठमाडौं, ८ फागुन ।

प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी अनुमोदनको लािग पेश भएको छ । सरकारको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त प्रस्ताव अनुमोदनको लागि टेबुल गराएका हुन् ।

एमसीसी टेबुल भएलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले सूचना पढेर अर्को बैठक फागुन १२ गते दिउँसो १ बजे बस्ने जानकारी गराए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्