कति छ सुनचाँदीको मूल्य ?

काठमाडौँ,१० फागुन ।

 सुनको भाउ मंगलबार प्रतितोलामा ८ सय रुपैयाँको दरले बढेको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९७ हजार रुपैयाँ कायम भएको छ । 

यसैगरी, मंगलबार तेजावी सुनको भाउ तोलाको ९६ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।  चाँदीको मूल्य पनि बढेको छ  । मंगलबार चाँदी एक हजार ३१५ रुपैयाँ निर्धारण भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्