एन्फाको जिल्ला निर्वाचन स्थगित

काठमाडौं, ११ फागुन ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को जिल्ला निर्वाचन अनिश्चित समयका लागि स्थगित गरिएको छ । एन्फा केन्द्रिय कार्यालय ललितपुरमा बिहीबार बसेको कार्यसमिति बैठकले निर्वाचन नियमावली तयार नभएको कारण देखाउँदै जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।

एन्फाले फागुन १५ देखि ३० गतेभित्र जिल्ला र विभिन्न संघहरुको निर्वाचन हुने गरि कार्यतालिका तयार पारेको थियो । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्