सुनको मूल्य तोलाकै ९९ हजार 

काठमाडौँ। सुनको भाउ बिहिबार प्रतितोलामा २ हजार ५ सय रुपैयाँको दरले घटेको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ कायम भएको छ । 

यसैगरी, बुधबार तेजावी सुनको भाउ तोलाको ९८ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।  चाँदीको मूल्य पनि बढेको छ  । बिहिबार चाँदी प्रतितोलामा ३५ रुपैयाँले बढेर एक हजार ३५५ रुपैयाँ निर्धारण भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्