बानेश्वर क्षेत्र तनावग्रस्त [फोटोफिचर]

काठमाडौं । एमसीसी प्रस्तावमाथि संसदमा छलफल हुने भएपछि बुधबार मध्यान्नदेखि नै काठमाडौंका विभिन्न चोकमा सर्वसाधारणले विरोध प्रर्दशन गरेका थिए ।

यद्यपि, सरकारको आग्रहमा आजको संसद बैठक स्थगित भएको छ । बैठक स्थगित भए पनि काठमाडौंका मुख्य सडकसहित बानेश्वरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।

प्रर्दशनकारीहरूले एमसीसी परियोजना राष्ट्रघाती भएको र फिर्ता गर्नुपर्ने माग गरिरहेका छन् । प्रर्दशनमा सत्ता गठबन्धनकै दलहरूसमेत सहभागी छन् ।  

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्