धादिङमा आज ६ एण्टीजेन परिक्षणमा सबै नेगेटिभ,तिनजना कोरोना संक्रमण मुक्त

धादिङका थप तिन जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा जिल्लामा ६ एण्टीजेन परिक्षणमा सबै नेगेटिभ आएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।

जिल्लामा हाल सक्रिय संक्रमित २७ जना बाँकी रहेका छन्।संक्रमित सबै होम आइसोलेसनमा रहेका छन् ।जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या १० हजार ४९२ पुगेको छ।

संक्रमित मध्ये ९ हजार ४०१ निको भईसकेका छन् भने संक्रमणका कारण ८१ जनाले ज्यान गुमाएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्