न्यु किवो बोर्डिङ स्कुलमा खेल महोत्सव जारी,आज १४ खेल सम्पन्न(तस्विरमा हेर्नुहोस)

धादिङबेशीमा रहेका न्यु किवो बोर्डिङ स्कुलमा खेल महोत्सव जारी रहेको छ।बुधबारदेखि सुरु भएको २० औँ खेलकुद महोत्सव अन्तरगत आज चौथो दिन आईतबार १४ खेलहरु सम्पन्न भएको विद्यालयका प्रिन्सिपल प्रयास रेग्मीले जानकारी दिनुभयो।

खेलकुद महोत्सवमा प्रि प्राइमरीदेखि १० कक्षासम्मका विद्यार्थिहरुलाई भलिबल, बास्केटबल, ब्याडमिन्टन, कबड्डी, फुटबल, १०० मि, २०० मि, ४०० मि रेस, रिले रेस, मिनि म्याराथन, ज्यभ्लिङ थ्रो, सटपुट, पोर्ट बल, डोरीतान, गणित दौड, बिज्ञान दौड, ब्याकरण दौड, लङ्जम्प, हाईजम्प लगायत ५६ खेल समाबेश गरिएका छन् ।

प्री प्राइमरी लेबलमा १०० मिटर रेस, इन आउट, चकलेट रेस, हट पोट्याटो, बेलुन ब्लास्ट लगायत खेलहरु खेलाईने रेग्मीले बताउनुभयो । खेल भालिसम्म चल्ने प्रिन्सिपल रेग्मीले बताउनुभयो।

No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्