एमाले धादिङ–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा संजिव पाण्डे

नेकपा (एमाले) धादिङ–काठमाण्डौ सम्पर्क मञ्चको अध्यक्षमा संजिव पाण्डे चयन हुनुभएको छ।

सोमबार सम्पन्न ११ औं सम्मेलनबाट पाण्डेको अध्यक्ष्यतामा ५१ सदस्यीय कमिटी चयन गरिएको सम्पर्क मञ्चका नवनिर्वाचित सदस्य दिपक गुरुङले जानकारी दिनुभयो।

मञ्चको उपाध्यक्षमा अर्जुन तिमल्सिना र सिता कँडेल, सचिवमा कमल थापा मगर, उपसचिवमा होमनाथ जमरकटेल र संगिता कार्की, कोषाध्यक्षमा शिव सेंडाईलाई चयन हुनुभएको छ।

सम्मेलनमा पूर्व मन्त्री एवम् एमालेका नेता लालबाबु पण्डितको प्रमुख आतिथ्यता रहेको थियो भने नेकपा एमाले धादिङका उपाध्यक्ष एवम् संविधान सभा सदस्य धनबहादुर घलेको विशेष आतिथ्यता रहेको थियो ।

No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्