एमाले स्थायी कमिटी बैठक सुरु 

काठमाडौं, १३ चैत 

एमाले स्थायी कमिटी बैठक सुरु भएको छ । महाराजगञ्जस्थित  रोयल दरबार रेष्ट्रो एन्ड भेन्यूमा एमाले स्थायी कमिटी बैठक सुरु भएको नेतृ पद्मा अर्यालले जानकारी दिएकी छन् । 

बैठकमा आसन्न्न निर्वाचन, दलीय गठबन्धन लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ । 

गत हप्ता पोलिट्ब्युरो र केन्द्रीय कमिटीको बैठकले गरेका निर्णयका विषयमा पनि स्थायी कमिटी बैठकमा थप छललफल हुनेछ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्