दीपेन्द्रको टी–२० मा पाचौं अर्धशतक

काठमाडौं, १९ चैत
नेपाली टोलीका मध्यक्रम ब्याटर दीपेन्द्रसिंह ऐरीले त्रिदेशीय अन्तर्राष्ट्रिय श्रृंखलाअन्तर्गत मलेसियाविरुद्धको खेलमा अर्धशतक प्रहार गरेका छन्।

ट्वान्टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रको यो पाँचौ अर्धशतक हो ।

त्रिवि त्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालबाट चौथो नम्बरमा ब्याटिङमा आएका दीपेन्द्रले ३६ बलमा सात चौकासहित ५० रन पूरा गरे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्