किशोरी हराएको सूचना !

धादिङ,२५ चैत।

धादिङको नीलकण्ठ नगरपालिका वडा नं. ७ हिटीकी,अस्मिता श्रेष्ठ नाम गरेको, रातो कुर्था र हरियो सुरुवाल लगाएकी १७ बर्षिया किशोरी यहि मिति २०७८ साल चैत २० गते आईतबारको साँझ ७ बजे हिटीबाट हराएको हुनाले भेट्ने महानुभाबहरुले नजिकैको प्रहरी कार्यालय वा सम्पर्क नम्बर ९८४९०५२०३८ मा सम्पर्क गरि सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्