निजामती कर्मचारी युनियन धादिङद्धारा भित्तेपात्रो लोकार्पण

धादिङ,०९ बैशाख ।
नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति धादिङले भित्तेपात्रो लोकार्पण गरेको छ । बिहिबार एक कार्यक्रम बिच प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसादको प्रमुख आतिथ्यतामा २०७९ सालको भित्तेपात्रो लोकार्पण गरिएको हो ।

नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति धादिङका अध्यक्ष प्रकास सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय सदस्य कृष्ण बहादुर पौडेलको बिशेष आतिथ्यता रहेको थियो ।

नेपाली काग्रेस निकट कर्मचारीहरुको संगठन नेपाल निजामती कर्मचारी युनियन जिल्ला शाखा धादिङले आफ्नो बिभिन्न बार्षिक कार्यक्रमहरु समाबेश गरिएको भित्तेपात्रो प्रकाशन गरेको हो ।

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्