रुवीभ्यालीको एककिृत समाजवादीका कार्यकर्ताद्वारा पार्टी कार्यालयमा तालाबन्दी

धादिङ,१० बैशाख ।

नेकपा एककिृत समाजवादी पार्टी रुवीभ्याली गाउँपालिकाका कार्यकर्ताद्वारा धादिङबेसीमा रहेको जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् ।

रुवीभ्यालीका जनताको विपरित प्रदेश र जिल्ला तहका नेताको ठाडो निर्देशनमा रुवीभ्यालीको वडा नं १ को वडाध्यक्ष काँगे्रसलाई सुम्पिन लागेको भन्दै कार्यालयमा तालाबन्दी गरिएको समाजवादी निकट युवा संघ रुवीभ्यालीका अध्यक्ष पिटर तामाङले जानकारी दिनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्