मतदान सुरु, मतदान केन्द्रमा भिडभाड बढयो 

काठमाडौं, ३० वैशाख

स्थानिय तहको निर्वाचनका लागि मतदान सुरु भएको छ । 

देशैभरी रहेका मतदान केन्द्रमा बिहान ७ बजेवाट मतदान सुरु भएको हो । बिहान ७ बजेदेखि सुरु भएको मतदानका लागि मतदान केन्द्रमा मतदाताको उत्साहजनक सहभागिता  छ ।तस्विर दुर्गा अधिकारी(धादिङको नीलकण्ठ–३ धादिङबेशी केन्द्र)

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्