थाक्रे–१ मा एमालेका थापा प्यानल सहित निर्वाचित

जेष्ठ, १ धादिङ ।

थाक्रे गाउँपालिका वडा नं १ को अध्यक्षमा एमालेका श्याम सुन्दर थापा निर्वाचित भएका छन् ।

६ सय ४१ मत सहित उनको प्यानल नै बिजयी भएका हुन् । उनका प्रतिद्धन्द्धि काँग्रेसका ईन्द्रबहादुर थापाले ५ सय १ मत ल्याएका छन् । त्यसैगरी नेकपा माओवादी केन्द्रका राजकुमार कमरले ३ सय ८० मत ल्याएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्