गजुरी–१ मा माओवादी केन्द्रका उम्मेदवार तारा भन्डारी बिजयी

जेष्ठ १,धादिङ ।

गजुरी गाउपालिका वडा न १ मा माओवादी केन्द्रका वडा अधयक्षका उम्मेदवार तारा भण्डारी बिजयी भएका छन् । उनले ६९० मत हासिल गरि बिजयी भएका हुन । उनका प्रतिद्धन्द्धि नेपाली काग्रेसका ज्ञानु बर्तौलाले ६३२ मत ल्याएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्