नीलकण्ठ नगरपालिका ३ मा स्वतन्त्र उम्मेदवार श्रेष्ठ बिजयी

धादिङ,०२ जेठ
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बरमा ३ मा स्वतन्त्र उम्मेदवार राजकुमार श्रेष्ठ बिजयी हुनुभएको छ । नेपाली काँग्रेसको पकट क्षेत्र मानिएको ३ नम्बर वडामा गुलाफ चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिनुभएको श्रेष्ठ बिजयी हुनुभएको हो ।

राजकुमार श्रेष्ठले जितेसँगै जिल्लामा पहिलो स्वतन्त्र उम्मेदवारको जित भएको छ । केहिबेर अघि मतगणना सम्पन्न भएपनि आधिकारीक नतिजा घोषणा गर्न भने बाँकि रहेको छ । जिल्लाको अन्य केहि वडामा समेत स्वतन्त्र उम्मेदवारहरुनै अघि रहेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्