गजुरी–५ को अध्यक्षमा माओवादी केन्द्रका लामिछाने निर्वाचित

धादिङ,०२ जेठ ।

धादिङको गजुरी गाउँपालिका ५ को अध्यक्षमा माओवादी केन्द्रका गोविन्द लामिछाने निर्वाचित हुनुभएको छ ।

लामिछानेले १०१३ मत ल्याउनुभएको छ भने उहाँको निकटतम प्रतिद्धन्दी नेकपा एमालेका रामचन्द्र मिजारले ९३७ मत प्राप्त गर्नुभएको छ । मिजार यसै वडाका नि वर्तमान वडा अध्यक्ष समेत हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्