नीलकण्ठ १२ मा काग्रेसका धर्मराज भण्डारीको प्यानल नै बिजयी

धादिङ,०४ जेष्ठ ।
नीलकण्ठ नगरपालिका वडा न १२ मा नेपाली काग्रेसका उम्मेद्वार धर्मराज भण्डारीको प्यानल नै बिजयी भएको छ ।

वडा अध्यक्षमा भण्डारीले १०४५ मत पाएका छन् । उनका प्रतिद्धन्द्धि नेकपा एमाललेका बाबुराम लम्सालले ७३९ मत पाएका थिए । उक्त वडामा माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेद्वार नवराज मजाकोटीले ५९ मत पाएका छन् ।

निलकण्ठ १२ मा निर्वाचित हुने वडा सदस्यहरुमा राम प्रसाद रिजालले १०११, गोविन्द सापकोटाले ९४७,महिला सदस्य सानु मैंया राउतले ९२७ र दलित सदस्य काली रोक्काले ९३७ मत प्राप्त गरि बिजयी भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्