जेठ १६ देखि हुने १२ को परीक्षा समय परिवर्तन, बिहान ८ बजेदेखि हुने

धादिङ,१२ जेठ ।
१२ कक्षाको परीक्षा समय परिवर्तन भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गर्दै जेठ १६ गतेदेखि हुने उक्त परिक्षाको समय परिवर्तन भएको जनाएको छ ।

परिक्षाको यसअघि ११ बजेदेखि तोकिएको परीक्षा समय परिवर्तन गरी बिहान ८ बजेदेखि ११ बजेसम्मका लागि तोकिएको छ। विभिन्न सरोकारवाला निकायको परामर्शका आधारमा परीक्षा समय परिवर्तन गरिएको बोर्डले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्