सर्वोच्चको फैसालाविरुद्ध सडक प्रदर्शन (फोटोफिचर)

काठमाडौँ, १४ जेठ।

निजगढको जंगल माँसेर नयाँ अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतले आदेश दिएपछि विरोधस्वरुप सडकमा उत्रिएका सर्वसाधारण ।

काठमाडौंमा रहेका निजगढबासीले अदालतले विकास विरोधी फैसला गरेको भन्दै शनिवार माइतीघरमा आन्दोलन गरेका हुन् । उनीहरुले फैसला फिर्ता लिन समेत माग गरेका छन् ।
 

Avatar
Avatar
Avatar
Avatar
Avatar
Avatar
Avatar
Avatar

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्