तारा एयरको विमान थासाङ–२ मा फेला 

काठमाडौं, १६ जेठ

बेपत्ता तारा एयरको विमान दुर्घटना भएको स्थल फेला परेको छ । नेपाली सेनाका प्रवक्ता नारायणप्रसाद सिलवालले मुस्ताङको थासाङ २ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिए ।

‘भीरमा दुर्घटनाग्रस्त भएको फेला परेको छ’, उनले भने ।  हिजो पोखरादेखि जोमसोमका लागि उक्त विमान उडेको थियो ।

तस्बिरः सुशील बाबु थकाली अनुरागी

No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्