काठमाडौं । इंग्ल्याण्डका कप्तान जोए रुटले भारतविरुद्ध दोहोरो शतक बनाएका छन् । चेन्नईमा जारी पहिलो टेस्टको दोस्रो दिन उनले ३४१ बलमा दोहोरो शतक पुरा गरेका हुन् ।
उनी २१८ रनमा बनाएर आउट भए । उनलाई लाई शाहबाज नदीमले एलबीडब्ल्यू धरापमा पारेका थिए ।