भारतविरुद्ध जोए रुटको दोहोरो शतक

काठमाडौं । इंग्ल्याण्डका कप्तान जोए रुटले भारतविरुद्ध दोहोरो शतक बनाएका छन् । चेन्नईमा जारी पहिलो टेस्टको दोस्रो दिन उनले ३४१ बलमा दोहोरो शतक पुरा गरेका हुन् ।

उनी २१८ रनमा बनाएर आउट भए । उनलाई लाई शाहबाज नदीमले एलबीडब्ल्यू धरापमा पारेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्