पछिल्लो २४ घण्टामा १६ कोरोना संक्रमित थपिए

धादिङ,०२ असार ।
पछिल्लो २४ घण्टामा देशभर १६ जना कोभिड–१९ का संक्रमित थपिएका छन् । २ हजार २६८ वटा नमुना परीक्षण गर्दा सो संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १४ जना संक्रमणमुक्त भएका छन् । आज थपिएकासँगै देशभर सक्रिय संक्रमितको संख्या ९५ रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्