सुनचाँदीको भाउ स्थिर 

काठमाडौं, १४ असार

सुनचाँदीको भाउ मंगलबार स्थिर छ ।  नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९७ हजार ७०० रुपैयाँ कायम रहँदै भाउ स्थिर छ । 

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार २०० रुपैयाँ कायम छ । 

त्यस्तै मंगलबार चाँदीको भाउ पनि स्थिर छ । मंगलबार चाँदीको भाउ प्रतितोला एक हजार २५५ रुपैयाँ कायम छ ।  

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्