आज सुनचाँदीको मूल्य स्थिर

काठमाडोँ,२० असार ।

नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोलामा ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य स्थिर रहेर सोमबार पनि सोही मूल्यमा कायम भएको छ । तेजावी सुन ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यसैगरी सोमबार चाँदी पनि स्थिर रहँदै प्रतितोलामा एक हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्