अर्थमन्त्रीमा जनार्दन शर्मा नियुक्त

काठमाडौँ,१५ साउन ।

नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार दिउँसो शर्मालाई अर्थमन्त्री नियुक्त गरेकी हुन् । 

शर्माको शपथ ग्रहण आइतबार नै ५ बजेपछि हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्