यस्तो छ आज बजारमा सुनचाँदीको मूल्य

काठमाडौँ,१७ साउन।

नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोलामा २ सय रुपैयाँले बढेर ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला ९५ हजार ४ सय रुपैयाँ कायम थियो । 

तेजाबी सुन प्रतितोला ९५ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। 

त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ। मगलबार चाँदी प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।  

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्