धादिङका थप ३ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित २६ जना

धादिङ,२० साउन ।
धादिङका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लमा गरिएको १४ एण्टिजेन परिक्षणमा धुनिबेसी नगरपालिकामा १, ज्वालामुखी र गंगाजमुना गाउँपालिकामा १/१ जना गरी जिल्लामा ३ पोजिटिभ केश देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

यसैगरी थप एक जना डिस्चार्ज भएका छन् । हाल जिल्लामा सक्रिय केशको संख्या २६ पुगेको छ भने संक्रमित सबै जना होम आइसोलेसनमा छन्

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्