धादिङमा २२ परिक्षण गर्दा ११ जनामा कोरोना पुष्टि

धादिङ,०७ भाद्र । 
धादिङमा आज २२ जनाको एन्टिजेन परिक्षण गर्दा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको ज्वालामुखी गाउँपालिकामा ८ जना, धुनिबेसी नगरपालिकामा २ जना र गंगाजमुना गाउँपालिकामा १ जना गरी जिल्लामा ११ पोजिटिभ केश देखिएको स्वास्थ्य कार्यालय धादिङको तथ्याङकमा उल्लेख गरीएको छ।

हाल सक्रिय संक्रमितको संख्या १४२ पुगेको छ । र संक्रमित सबै होम आईशालेशनमा रहेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्