धादिङमा आज १७ जनामा कोरोना संक्रमण,२८ संक्रमित संक्रमण मुक्त

धादिङ,१२ भाद्र ।
धादिङमा आज १७ जनामा कोरोना संक्रमण हुदाँ २८ संक्रमित संक्रमण मुक्त भएका छन् ।

जिल्लामा गरिएको ४० एन्टिजेन परिक्षणमध्ये नेत्रावती गाउँपालिकामा २, त्रिपुरासुन्दरी गाउँपालिकामा ५ र ज्वालामुखी गाउँपालिकामा १० गरि जिल्लामा १७ पोजिटिभ केश देखिएको स्वास्थ्य कार्यालय धादिङको तथ्याङकमा उल्लेख गरीएको छ।

यो सँगै हाल सक्रिय संक्रमितको संख्या १३४ रहेको छ ।संक्रमित सबै होम आईशालेशनमा रहेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्