धादिङबेशीमा ३५ जनाले गरे रक्तदान

धादिङ,२८ भाद्र ।
धादिङबेशीमा आयोजित रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् ।

मंगलबार अन्तराष्ट्रिय बाल दिवस तथा बाल मन्दिर मा.वि को ४४ औँ वार्षिक उत्सवको अवसरमा युवा रेडक्रस सर्कल बालमन्दिर मा.विद्धारा आयोजित रक्तदान कार्यक्रममा ९ जना महिला र २६ जना पुरुष गरी ३५ जनाले रक्तदान गरेको धादिङ रेडक्रसका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लामा रगतको अभावलाई न्युनीकरण गर्नको लागी विभिन्न मेला, पर्व, उत्सव, सहकारीको बार्षिक साधारण सभा लगायतको भेला हुने कार्यक्रममा रक्तदान कार्यक्रम राखि धादिङमा रगत संकलन गरीदैँ आएको छ ।

May be an image of 9 people, people sitting and people standing
May be an image of 7 people, people sitting and text that says "खुशी लाग्यो तपाईले नियमित रक्तदान गहुहुँदोरहेछ अन्तरांष्ट्रिय बाल दिवस तथा मन्दिर वि.को 88 औ वार्षिक उत्सवको अवसरमा आयोजित बृहत खुल्ला रक्तदान कार्यक्रम आयोजक २०७९ बजेदेखि नेपाल सोसाइटी सम्म स्थान: बालमन्दिर माध्यमिक विद्यालय परिसर युवा AFBOAO धादिड PUMA"
May be an image of 6 people, people sitting and text that says "खुशी लाग्यो पाईले अन्तराष्ट्रिय बाल दिवस तथा बाल मन्दिर मा. वि.को नियमित रत्तदान गर्नुदुदोरछ्ेछ 88 औ वार्षिक उत्सवको अवसरमा आयोजित बृहत खुल्ला रक्तदान कार्यक्रम आयोजक रडकरस सोसाइटी रेडक्रससर्कल समय: विहानद वजे सम्म स्थान: बालमन्दिर माध्यमिक विद्यालय परिसर AFBOAO"

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्