धादिङका तिन जनामा कोरोना संक्रमण

धादिङ,०१ असोज ।
शनिबार धादिङका तिन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ एण्टिजेन परिक्षणमा निलकण्ठ नगरपालिका २ र ज्वालामुखी गाउँपालिकाका १ जनाको कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङको तथ्याङ्कमा उल्लेख गरिएको छ।

यस्तै संक्रमित मध्ये थप २ जना डिस्चार्ज भएका छन् । जिल्लामा सक्रिय संक्रमित २९ पुगेको छ र संक्रमित सबै होम आइसोलेसनमा छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्