धादिङमा कोरोना भाईरसका सक्रिय संक्रमित १० जना बाँकी

धादिङ,०५ असोज ।
धादिङमा कोरोना भाईरसका सक्रिय संक्रमित १० जना बाँकी रहेका छन् ।

जिल्लामा भएका संक्रमित मध्ये आज थप १ जना संक्रमण मुक्त भएसँगै सक्रिय संक्रमित १० जना रहेको स्वास्थ्य कार्यालय धादिङको तथ्याङ्कमा उल्लेख गरिएको छ । आज ४ एन्टिजेन परिक्षण गर्दा सबै नेगेटिभ आएको छ । सक्रिय संक्रमित सबै होम आइसोलेसनमा रहेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्