आज कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य सामान्य वुद्धि भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तोलामा २ सय रुपैयाँले बढेर ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला ९१ हजार १ सय सय रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य भने घटेको छ । बुधबार चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला ११ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्